Добро пожаловать
Вход / Создать Плейлист

Today News | आज १७ गतेका मुख्य समाचार | केपि ओलिलाई हटाईयो, प्रचण्ड प्रधानमन्त्री बन्दै, सुन,कुलमान

Спасибо! Поделитесь с друзьями!

URL

Вам не понравилось видео. Спасибо за то что поделились своим мнением!

Sorry, only registred users can create playlists.
URL


Добавлено by Admin В Смотреть юмористические шоу
22 Просмотры

Описание

Today News | आज १७ गतेका मुख्य समाचार | केपि ओलिलाई हटाईयो, प्रचण्ड प्रधानमन्त्री बन्दै, सुन,कुलमान

आजका मुख्य समचार

१. पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना संक्रमण पुष्टी थप १ जनाको निधन
२. प्रतिनिधिसभा बैठकअघि सांसदहरुलाई कोरोना खोप लगाईने
३. केपी ओलीलाई हटाएर देखाउनुस् भन्दै प्रधानमन्त्री केपी ओलीको चुनौती
४. कर्णाली सरकार सदन छलेर अध्यादेश ल्याउँदै यसबारे पुरै जानकारी
५. नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा आज पनि क्रमिक सुधार
६. केपी ओली समूहले प्रमुख सचेतक परिवर्तन संसदलाई जानकारी गरायो
७. मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुनै सक्दैन भन्दै प्रचण्डको भनाई
८. संवैधानिक भूमिकाबाट च्युत हुँदै निर्वाचन आयोग
९.विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्री केपी ओलीको दाबी
१०.पदको भोको भएर केपी ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहेका छन् भन्दै गोकर्ण विष्टले भने
११.होटेल–रेष्टुरेन्टलाई उद्योग सरह मान्यता दिन माग
१२.केरुङ नाका आजदेखि खुल्ने यसबारे पुरै जानकारी
१३.विकासको चमत्कार देखेर केही मान्छे जल्न थाले भन्दै प्रधानमन्त्री ओलीले भने
१४.शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला भयो
१५.प्रधानमन्त्रीले समानुपातिक सांसद हटाउँछु भन्‍नुभएछ, उहाँलाई चाहिँ हटाउँछौं भन्दै भीम रावलको भनाई
१६.अतिक्रमणको चपेटामा परेको फेवातालको चार किल्ला निर्धारण गरियो
१७.तोलामा ५०० ले घट्यो सुनको मूल्य प्रतितोला ८८ हजार ३०० मा पाईने
१८.संसद् बसेपछि नेकपाकै नेतृत्वमा नयाँ सरकार बन्छ भन्दै योगेश भट्टराईले भने
१९.प्रचण्डलाई सूचना चुहाएको आरोपमा गृहमन्त्री राम बहादुर थापाले अधिकृतलाई हटाए
२०.रघुजी पन्त निच हुनुहुँदो रहेछ भन्दै कोमल वलीले भनिन
२१.भारतीय खर्बपति अम्बानीलाई ज्यान मार्ने धम्की दिने जैस–उल–हिन्द समूहको खुलासा भयो
२२.कोमल वलीलाई चोट पुगेकामा दुःख व्यक्त गर्छु भन्दै रघुजी पन्तको स्पष्टीकरण
२३.सरकारले वार्ताको वातावरण बिथोल्दैछ भन्दै विप्लवका नेताको भनाई

smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar

S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E

नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।

Topic : 1 Smart Khabar
2 aajako news nepal
3 today news nepal
4 aajako khabar
5 आजको समाचार
6 today news nepali live
7 आज को नयाँ समाचार
8 aajako taja khabar nepali samachar
9 aajako tattato khabar
10 आजको खबर

Contact For Business : smartkhabar571@gmail.com

Social Media Link :
Facebook : https://www.facebook.com/smartkhabar10
Instragram :
Twitter :
Youtube :http://www.youtube.com/channel/UCSzSr_uusx035AVDuWdvHAQ

Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.

© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©smartkhabar

Написать комментарий

Комментарии

Комментариев нет. Будьте первым кто оставит комментарий.
RSS
Яндекс.Метрика